प्रदेश १ सरकारले पुरस्कृत गर्ने १८ जना श्रष्टाको नाम सार्वजनिक

दमक, १३ कार्तिक/ प्रदेश १ सरकारले प्रदेशका १८ जना स्रष्टालाई सम्मान गर्न सिफारिस गरिएका नामावलीलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै वितरण गर्नुपर्ने पुरस्कार वितरण गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । मन्त्रालयले परेका आवेदनमध्ये १८ जनालाई छनोट … Continue reading प्रदेश १ सरकारले पुरस्कृत गर्ने १८ जना श्रष्टाको नाम सार्वजनिक